बुढीनन्दाखबर समाचारदाता बाजुराको बुढीनन्दा नगारपालीकाको वडा न ३ को बड्डाला मालिका तलिगोठी नुरी सडक निर्माण योजनाको ठेक्का प्रक्रियामा मिलेमतो गरेको खुलेको छ । बुढीनन्दा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा आफू अनुकुलको निमार्ण कम्पनीलाई ठेक्का दिन ब्यापक रुपमा चलखेल गरेको खुलेको हो । सडक निमार्णको टेन्डरमा ब्यापक सेटङ्गिगरेको निमार्ण ब्यबसायीको कागजात मिल्ने गरी सूचना निकालेको र त्यहि अनुसार सूचनामा मापदण्ड विपरित सुधार गरेको भन्दै बुढीनन्दा नगरपालिकाकै जनप्रतिनिधिहरुले समेत स्रर्वत्र विरोध गरिरहेका छन । टेन्डर गर्दा गम्भीर खालका त्रुटी गरेर सुचना निकाली...
December 18, 2023