LIVE FM

रवि लामिछाने र स्वर्णिम वाग्लेले लिए शपथ 

  • BFM
  •    
  • April 28, 2023

काठमाडौंः उपनिर्वाचनबाट चुनिएका प्रतिनिधि सभा सदस्य रवि लामिछाने र स्वर्णिम वाग्लेले शपथ ग्रहण गरेका छन्।

लामिछाने र वाग्लेलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ खुवाउँदै लोगो वितरण गरेका हुन्। अर्का सांसद उपेन्द्र यादव भने शपथ ग्रहणमा अनुपस्थित रहेका छन्। यादव अहिले पनि काठमाडौं बाहिरै रहेकाले शपथ ग्रहणमा अनुपस्थित भएको बताइएको छ।

ताजा समाचार

ताजा समाचार