LIVE FM

एनएसएलमा काठमाडौँ रेजर्सको विजयी सुरुवात, तस्बिरहरु

  • BFM
  •    
  • November 24, 2023

काठमाडौँ । काठमाडौँ रेजर्स एफसीले नेपाल सुपर लिग एनएसलको दोस्रो सिजनमा विजयी सुरुवात गरेको छ ।

शुक्रबा दशरथ रंगशालमा भएको उद्घाटन खेलमा नयाँ टिम स्पोर्टिङ इलाम एपसीलाई १–० ले हराउँदै काठमाडौँले विजयी सुरुवात गरेको हो । 

साविक विजेता काठमाडौं रेजर्सका राजीव लोप्चनले दोस्रो हाफमा गोल गर्दै जित दिलाएका हुन् । शुक्रबा दशरथ रंगशालमा भएको उद्घाटन खेलमा नयाँ टिम स्पोर्टिङ इलाम एपसीलाई १–० ले हराउँदै काठमाडौँले विजयी सुरुवात गरेको हो । साविक विजेता काठमाडौं रेजर्सका राजीव लोप्चनले दोस्रो हाफमा गोल गर्दै जित दिलाएका हुन् ।  

ताजा समाचार

ताजा समाचार