LIVE FM

बिद्यालयमा शैक्षिक सामाग्री वितरण ।

  • BFM
  •    
  • December 6, 2023

जगन्नाथ गाउँपालिका वडा नं पा.६ मा रहेको सरस्वती आधारभुत बिद्यालयमा
शैक्षिक सामाग्री वितरण गरिएको छ l
विद्यालय व्यवस्थापन समिति अध्यक्ष तिलक बिष्टले कक्षा १ देखि ५ सम्मका बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको हो l सो विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका छात्रछात्रा विद्यार्थीलाई बर्णमाला,कपि,प्यान्सिल इलाजर लगायतका सामाग्रीहरु बितरण गरेका स्थानिय गणेश शाहीले बताउनु भयो ।

ताजा समाचार

ताजा समाचार