LIVE FM
  • ठेक्कामा मिलेमतो गर्न सूचना संसोधन, सेटङ्गिमा ठेक्का निकालिएको भन्दै चौतर्फी विरोध

    बुढीनन्दाखबर समाचारदाता बाजुराको बुढीनन्दा नगारपालीकाको वडा न ३ को बड्डाला मालिका तलिगोठी नुरी सडक निर्माण योजनाको ठेक्का प्रक्रियामा मिलेमतो गरेको खुलेको छ । बुढीनन्दा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा आफू अनुकुलको निमार्ण कम्पनीलाई ठेक्का दिन ब्यापक रुपमा चलखेल गरेको खुलेको हो ।  सडक निमार्णको टेन्डरमा ब्यापक सेटङ्गिगरेको निमार्ण ब्यबसायीको कागजात मिल्ने गरी सूचना निकालेको र त्यहि अनुसार सूचनामा मापदण्ड विपरित सुधार गरेको भन्दै बुढीनन्दा नगरपालिकाकै जनप्रतिनिधिहरुले समेत स्रर्वत्र विरोध गरिरहेका छन । टेन्डर गर्दा गम्भीर खालका त्रुटी गरेर सुचना निकाली...

    December 18, 2023