दोस्रो बिहेको तयारीमा गजुरेल

Radio Budhinanda FM -   BFM || २०७७ मङ्सिर २८ आइतबार

काठमाडौँ — हास्य कलाकार मनोज गजुरेल दोस्रो बिहे गर्ने तयारीमा रहेको बताएका छन् । उनका अनुसार दुवैतर्फ व्यवहारिक काम मिलाउन बाँकी छ । 

'बिहे गर्ने हो । तर, अब तत्काल आजभोलि होइन । केहि व्यवहारिक कुरा मिलाउन बाँकी छ दुवैतर्फ । मान्छे चयन गरिसकेको अवस्था हो,' उनले सुनाए ।

कहिले हो त बिहे भन्ने प्रश्‍नमा गजुरेलले भने 'अब नयाँ वर्ष कुरौं । २०७८ को कुनै महिना, त्यो पक्का भइसकेको छैन । '

यसअघि मीना ढकालसँग बिहे गरेको २२ वर्षपछि उनी दुईको सम्बन्ध विच्छेद भएको थियो । उनका दुई सन्तान छन् ।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल