गगन थापाको खबरदारी : श्रीमान खासखुस नगरिबक्योस्, न्याय बक्सियोस्

Radio Budhinanda FM -   BFM || २०७७ पुस १३ सोमबार

१३ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले संसद विघटनबारे अदालतमा बहस भइरहँदा कांग्रेसले सडकमा आएर न्याय माग्नुपर्ने बताएका छन् ।

पार्टीकै कतिपय नेताले अदालतमा विचाराधीन मुद्धामा बोल्न मिल्छ कि मिल्दैन भनेको भन्दै उनले अदालतमै उभिएर बीपी कोइरालाले ‘अदालत परिसरभित्र न्यायको हत्या नहोस्’ भनेको स्मरण गराए । राजाको शासन भएको बेलामा त्यस्तो भन्ने बीपीका कार्यकर्ता अहिले टुलुटुलु हेरेर बस्न नमिल्ने थापाको भनाइ छ ।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल