Radio Budhinanda FM - BFM || २०७७ पुस १३ सोमबार
१३ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले संसद विघटनबारे अदालतमा बहस भइरहँदा कांग्रेसले सडकमा आएर न्याय माग्नुपर्ने बताएका छन् ।
पार्टीकै कतिपय नेताले अदालतमा विचाराधीन मुद्धामा बोल्न मिल्छ कि मिल्दैन भनेको भन्दै उनले अदालतमै उभिएर बीपी कोइरालाले ‘अदालत परिसरभित्र न्यायको हत्या नहोस्’ भनेको स्मरण गराए । राजाको शासन भएको बेलामा त्यस्तो भन्ने बीपीका कार्यकर्ता अहिले टुलुटुलु हेरेर बस्न नमिल्ने थापाको भनाइ छ ।
व्यास्थापक:-
प्रधान सम्पादक:-
सम्पादक:-
सम्पादक:-
रिपोर्टर:-
कानुनी सल्लाहकार:-