Radio Budhinanda FM - BFM || २०७७ फाल्गुण १६ आइतबार
धनगढीः शनिबार बिहान गेटा मेडिकल नजिकै मृत अवस्थामा फेला परेका गोदावरी नगरपालिका–५ का शिवचरण रानाको शव परिवारले बुझ्न अस्वीकार गरेका छन्।
प्रहरीले राना मृत फेला परेको घटनाको अनुसन्धानमा तालिम प्राप्त कुकुरको समेत प्रयोग गरेको थियो।
व्यास्थापक:-
प्रधान सम्पादक:-
सम्पादक:-
सम्पादक:-
रिपोर्टर:-
कानुनी सल्लाहकार:-