तिपाडा बजार नजिकै पल्टियाे ट्याक्टर

Radio Budhinanda FM -   BFM || २०७७ माघ ८ बिहिबार

बडीमालिका नगरपालिका ४ स्थित तिपाडा नजिकै बिहिबार विहान ट्याक्टर पल्टिएकाे छ ।
सांफेबगरबाट डिजेल पेट्राेल बाेकेर सदरमुकाम मार्तडी अाउँदै गरेकाे से १ त ८३८६ नम्बरको ट्याक्टर बिहिवार विहान तिपाडा बजार नजिकै पल्टिएकाे स्थानीय नरेन्द्र नाथले बताएका छन् । पल्टिएको ट्याक्टर कसकाे हाे भन्ने कुरा थाहा नभएकाे नाथकाे भनाई छ ।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल