Radio Budhinanda FM - BFM || २०७७ माघ ८ बिहिबार
बडीमालिका नगरपालिका ४ स्थित तिपाडा नजिकै बिहिबार विहान ट्याक्टर पल्टिएकाे छ ।
सांफेबगरबाट डिजेल पेट्राेल बाेकेर सदरमुकाम मार्तडी अाउँदै गरेकाे से १ त ८३८६ नम्बरको ट्याक्टर बिहिवार विहान तिपाडा बजार नजिकै पल्टिएकाे स्थानीय नरेन्द्र नाथले बताएका छन् । पल्टिएको ट्याक्टर कसकाे हाे भन्ने कुरा थाहा नभएकाे नाथकाे भनाई छ ।
व्यास्थापक:-
प्रधान सम्पादक:-
सम्पादक:-
सम्पादक:-
रिपोर्टर:-
कानुनी सल्लाहकार:-