खेल प्रेमी धामीद्वारा अार्थिक सहयाेग ।

Radio Budhinanda FM -   BFM || २०७८ जेठ ११ मङ्गलबार

राजेन्द्र विश्वकर्मा

स्वामीकार्तिक गाउँपालिका वडा नं ४ वाई निवासी तथा कोल्टीमा ब्यबसाय गर्दे आउनुभएका दिलिप आर्टका प्रोाप्राइटर दिलिप धामीले २ हजार  सहयोग गर्नुभएको हो । 

सामुदायीक रेडियो बुढीनन्दा ९६.५ मेगाहर्ज कोल्टी, कोल्टी उद्योग बाणिज्य संघ र नागरिक समाजको संयुक्त पहलमा आईतबार बाट सुरु भएको सहयोग अभियानमा जनतालाई कोभिड १९ बाट बचाउन तत्काल आवश्यक पर्ने स्रोत साधन जुटाउनका लागि विभिन्न स्थानबाट सो रकम सहयोग भएको हो । कोभिड १९ को यस जटिल परिस्थितिमा सहयोगी मनहरुलाई सहयोग गर्न चाहानुभएमा यस कोभिड विरुद्धको सहयोग अभियानकाको कोल्टीमा रहेको खाता नंम्वर ४४१०१००००१९१९००१मा रकम जम्मा गर्न सकिने वा सम्वन्धीत ब्यक्तिलाई भेटेर उपलब्ध गराउन सकिने छ ।

बाजुराको निर्वाचन क्षेत्र नं क मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सीजन शिलिण्डर खरिद गर्नका लागि सञ्चालन भएको कोभिड विरुद्धको अभियानमा रकम जम्मा हुने क्रम जारी रहेको छ ।


प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल