राष्ट्रिय युवा संघ बाजुराका पालिका स्तरीय ईन्चार्ज यि हुन् (नामसहित)

Radio Budhinanda FM -   BFM || २०७७ पुस २४ शुक्रबार

मदन विक मार्तडी

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बाजुराको प्रथम एकता भेला तथा शपथ ग्रहण कार्यक्रम शुक्रबार मार्तडीमा सम्पन्न भएको छ । संघको प्रथम एकता भेला तथा शपथ ग्रहण कार्यक्रम पश्चात बसेको राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बाजुराको प्रथम भेलाले बाजुराका ९ वटै पालिकामा युवा संघका पालिका स्तरीय इन्चार्ज समेत तोकेर जिम्मेवारी दिईएको छ ।

यी हुन पालिका स्तरीय इन्चार्जहरु
१, बडीमालिका नगरपालिकाः आशिस विक
२, बुढीनन्दा नगरपालिकाः दावा गुरुङ्ग
३, बुढीगंगा नगरपालिकाः मार्टिन शाह
४, त्रिवेणी नगरपालिकाः पुरन साउंद
५, गौमुल गाउँपालिकाः शिवलाल रोकाया
६, छेडेदह गाउँपलिका विमल रावत
७, स्वामिकार्तिक गाउँपालिकाः रोशन शाही
८, जगन्नाथ गाउँपलिकाः उत्तम शाही
९, हिमाली गाउँपालिकाः रणबहादुर बढा

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल