डडेल्धुरामा खानेपानीको माग गर्दै अमरगढी नगरपालिका घेराउ

Radio Budhinanda FM -   BFM || २०७७ माघ ११ आइतबार

बिमल बोहरा, डडेल्धुरा : खानेपानीको माग गर्दै डडेल्धुराको अमरगढी नगरपालिका घेराउ गरिएको छ। नगरपालिकाको वडा नम्बर ८ का स्थानीय खानेपानीको माग गर्दै आन्दोलित भएका हुन। 

वडाको खनमडा, टाँटर र लटाउलीमा खानेपानीको चरम अभाव भएकोमा नगरपालिकाबाट समस्या निराकरणका लागि कुनै पहल नभएको भन्दै स्थानीय आन्दोलित भएका हुन। 

नाराजुलुससहित गाउँबाट आएका उनीहरुले कार्यालय घेराउ गरेपश्चात जिल्ला सदरमुकाममा प्रदर्शन गरेका छन्। 

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल