बुढीनन्दामा आज चट्याङ लागेर एक जना घाईते ।

Radio Budhinanda FM -   BFM || २०७८ जेठ २३ आइतबार

नहकुल जाेशी

बाजुराको बुढीनन्दा नगरपालिका वडा नं ४ चमलायामा आज साँझ चट्याङ पर्दा एक जना घाइते भएका छन । चट्याङबाट स्थानिय प्रदिप रोकायाका २७ बर्षिय छोरा हरिचन्द्र रोकाया घाइते भएको पारिवारिक स्रोतले जनाएको छ । चट्याङगबाट घरमा समेत सामान्य क्षति भएको प्रदिप रोकायाले जानकारी दिनुभयो ।

आज साँभ सवा पाँच बजे तिर चट्याङ विजुलीको पोलमा खस्दा त्यसबाट घरमा समेत क्षति भएको उहाँले बताउनुभयो । चट्याङग बाट २ घरमा सामान्य क्षति भएको बताइएको छ । 

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल