दिदीबहिनीलाई बलात्कार गरेको आरोपमा प्रहरी जवान पक्राउ

Radio Budhinanda FM -   BFM || २०७७ माघ ११ आइतबार

काठमाडौं: दिदीबहिनीलाई बलात्कार गरेको अभियोगमा एक प्रहरी जवान पक्राउ परेका छन्। जिल्ला ट्राफिक कार्यालय लुम्बिनीमा कार्यरत प्रहरी जवान विशाल शर्मा बलत्कारको आरोपमा पक्राउ परेका हुन।

पीडितले उजरी दर्ता गरेपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले शर्मासँगै सोही घटनामा संलग्न गुरुचरण चौधरीलाई पनि पक्राउ गरेको छ। 

कार्तिक २३ गते रुपन्देहीको कञ्चन गाउँपालिका–५ मा राति साढे ८ बजे हिँडिरहेका दुई महिलामध्ये एक जनालाई उनीहरुले सामुहिक बलात्कार गरेको पीडितले बताएका छन्। 

सुरुमा उनीहरुले बहिनीलाइ नग्न बनाएर मोबाइलमा फोटो खिचेको र त्यसपछि दिदीलाई बलात्कार गरेको प्रहरीले बताएका छन्।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल