ओली समूहका युवाले माधव नेपालको पुत्ला जलाए

Radio Budhinanda FM -   BFM || २०७८ असार ३० बुधबार

काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहका युवाले एमालेकै वरिष्ठ नेता माधवकुमार नेपालको पुत्ला जलाएका छन्। ओलीलाई बालुवाटारबाट बालकोट पुर्याएर फर्किएका ओली समूहका युवाहरुले कोटेश्वरमा नेपालको पुत्ला जलाएका हुन्।

                          ओली समर्थित युवाहरुले नेपालको घर घेर्ने तयारी गरेपछि प्रहरीले कोटेश्वरस्थित नेपालको घर वरिपरि सुरक्षा बढाएको छ। आज नै ओलीले बालकोट पुगेर नेता नेपालमाथि चर्को आक्रोश पोखेका थिए। प्रहरी स्रोतका अनुसार अहिले कोटेश्वर क्षेत्रमा थप प्रहरी परिचालन गर्ने तयारी भइरहेको । 

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल