बाजुराका खम्म खाती महान्यायाधिवक्तामा नियुक्त

Radio Budhinanda FM -   BFM || २०७८ असार ३१ बिहिबार

राष्ट्रपति विद्यादेवी भण्डारीले महान्यायाधिवक्तामा खम्मबहादुर खातीलाई नियुक्त गरेकी छन् । 

सरकारको सिफारिसमा संविधानको धारा १५७ को उपधारा २ बमोजिम खातीलाई महान्यायधिवक्तामा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

बाजुरा निवासी खाती नेपाल बार एसोसिएसनका पूर्व महासचिव हुन् ।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल