Radio Budhinanda FM - BFM || २०७७ मङ्सिर २८ आइतबार
काठमाडौँ — स्विडिस प्रशिक्षक योहान कालिनले नेपाली राष्ट्रिय फुटबल टिममा स्वर्णिम डेब्यु गरेका थिए कुवेतविरुद्ध गोलरहित खेल्दै । त्यो पनि कुवेतकै मैदानमा । उनले जिम्मेवारी लिएको तीन साताभित्रै नेपालले त्यो मैत्रीपूर्ण खेलमा बराबरी गरेको थियो ।
त्यसको चार दिनपछि भने कुवेतले १–० ले जित्यो । एसियाली फुटबलमा तल्लो स्तरको मानिने नेपाली टिमका लागि कुवेतविरुद्ध एक गोलको हार पनि सकारात्मक मान्नुपर्छ ।
व्यास्थापक:-
प्रधान सम्पादक:-
सम्पादक:-
सम्पादक:-
रिपोर्टर:-
कानुनी सल्लाहकार:-