बजार सरसफाइ गर्न अफै जुटे नगर प्रमुख गिरि

Radio Budhinanda FM -   BFM || २०७७ फाल्गुण ७ शुक्रबार

     प्रजातन्त्र दिवसको अवसर पारी कोल्टी   बजार सरसफाइ गरियको छ । २००७ सालको क्रान्ति सफल भएर १०४ वर्षे लामो निरङ्कुश जहानीया  राणा शासन अन्त्य भएको सम्झनामा फागुन ७ गते विभिन्न कार्यक्रम हरु गरेर मनाईन्छ।

बुढिनन्दा नगरपालिकाको आयोजनामा गरिएको बजार सरसफाइ कार्यक्रममा  नगर प्रमुख पदम कुमार गिरि , प्रमुख प्रशासकिय अधिकृत सेर ब बुढा, जनप्रतिनिधि ,नागरिक समाज ,महिला मञ्च ,नेपाल प्रहरी , स्वास्थकर्मी , संघ सस्था कर्मचारी  र पत्रकारको सहभागी रहेको थियो ।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल