‘संविधानको विषयमा वकिलहरु भाग्न मिल्दैन’

Radio Budhinanda FM -   BFM || २०७७ माघ १० शनिवार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका सदस्य योगेश भट्टराईले संविधानको विषयमा वकिलहरु व्यवसायिक भन्दै विचारबाट भाग्न नमिल्ने बताएका छन् ।

आज मार्क्सवादी ज्ञान केन्द्रले आयोजना गरेको संसद विघटन र समाजवादी क्रान्तिको मार्गचित्र विषयक अन्र्तक्रियाको कार्यक्रममा भट्टराईले वकिलहरु कुनै फौजदारी विषयको मुद्दामा लड्न स्वतन्त्र भएपनि संविधानको विषयमा व्यवसायिक धर्म भन्दै भाग्न नमिल्ने बताए ।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल