युवा नेता धामी प्रदेश सभा( क) क्षेत्रीय कार्य समितिको सचिबमा उम्मेद्बारी दिने

Radio Budhinanda FM -   BFM || २०७८ साउन २० बुधबार

 बाजुरा,२० साउन                                स्वामिकार्तिक गाउपालिका  वडा न ४ मा जनम धामी  नेपाली काँग्रेसको बिद्यार्थी संगठन बाट आफ्नो राजनितिक यात्राको सुरुवात गर्दै हाल  पार्टीको जिल्ला कार्यसमिती सदस्यको जिम्मेवारी  लिइ सकेका छन ।

              २०६० साल बाट औपचारिक राजनितक यात्रा सुरु गरेका धामी  ने.बि.सघं.को ईकाई अध्यक्ष ,ने.बि.संघ उपाध्यक्ष  हुदै जिल्ला नेपाली काँग्रेस जिल्ला कार्य समितिको सदस्य पदमा  समेत  रही काम गरि सकेका धामी  नेपाली काँग्रेसको राजनितिमा ठुलो अनुभव भएको युवा  नेताहरु मध्ये एक हुन । हालको नेपाली काग्रेसको आवश्यकता युवाहरुलाई ब्यबसायिक बनाउन र नेपाली काँग्रेसलाई थप मजबुत  गराउन युवा पिडीको नेतृत्वको आवश्यता भएकोले आफुले बाजुरा प्रदेश सभा( क) क्षेत्रीय  कार्य समितिको  को सचिब पदमा उम्मेद्वारी दिने उनले बताउछन ।                                                                     पाटी पंक्तीको उन्नति र प्रगतीमा अफुले जस्तो सुकै चुनौतिहरुलाइ पनि छिचोल्दै सबैलाई मिलाएर लैजाने अठोटका साथ आफ्नो उम्मेदवारी  सचिबमा रहेको उनको भनाइ छ । पाटी पंतिका लागि कुशल नेतृत्व प्रदान गर्न सक्ने नेतृत्वको आवश्यकता भएकोले प्रदेश सभा( क) क्षेत्रीय  कार्य समितिको सचिबको ध्यय र एक बिश्वसनिय राजनितिक पात्र आफु भएको धामिको भनाइ रहेको छ । युबा  नेता धामिको बिद्याथी राजनिति देखि जिल्ला कार्य समति सदस्य  हुदै हाल सम्मको राजनितिले कार्यकर्ता प्रतिको आफ्नो बिश्वास रहेकोले आफुले बिभिन्न कालखण्डमा पाटीको निम्ति गरेको योगदानको यतिखेर पाटी पंतिका नेता तथा कार्यकर्ताले गर्नु पर्ने भनाइ उनको रहेको छ ।


यसरी आफुले २०६० साल देखि हाल सम्म नेपाली काँग्रेसका हरेक भातृय तथा शुभेच्छुक संगठनमा लागेर पाटी पंतिको लागी ठुलो योगदान गरेको भन्दै आफुले प्रदेश सभा( क) क्षेत्रीय  कार्य समितिको सचिब पदको नेतृत्व लिन सक्ने अठोट राखेकाले आफुलाई नेपाली काग्रेस प्रदेश सभा( क) क्षेत्रीय  कार्य समितिको समितिको सचिबमा सबैले सहयोग गर्नु पर्ने युबा नेता धामिको अनुरोध रहेको छ ।


प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल