निर्वाचन प्रदेश नं क को सभापतिमा कांग्रेस नेता रामबहादुर बोहोराले उम्मेवारी दिने

Radio Budhinanda FM -   BFM || २०७८ साउन २२ शुक्रबार

    बाजुरा,२२ साउन  

         बाजुराको बुढीनन्दा नगरपालिका वडा नं तिनका वडाअध्यक्ष राम बहादुर वोहोराले निर्वाचन क्षेत्र नं को सभापतिमा आफ्नो उम्मेवारी हुने बताउनुभएको छ । रेडियो बुढीनन्दाको समय सन्दर्भ कार्यक्रममा वोल्दै वडाअध्यक्ष वोहोराले निर्वाचन क्षेत्र नं कको सभापतिमा आफ्नो उम्मेवारी रहने बताउनुभएको छ । नेपालि कागे्रसका महाधिबेसन प्रतिनिधि समेत रहनुभएका वडाअध्यक्ष वोहोराले प्रदेस निर्बाचन क्षत्र नं क को पार्टि क्षत्रिय सभापतिमा आफुले उम्मेवारी दिने घोषणा गर्नुभएको छ ।

                                     आज रेडियो बुढिनन्दाको कार्यक्रम समय र सन्दर्भको बहसमा वोल्दै उहाँले आफु पार्टिको सभापतिमा उम्मेद्धार दिने भएकाले आफुलाई सघाउन पार्टीका नेता तथा कार्यक्रतालाई आग्रह गर्नुभएको छ । उहाँले आफु १५ वर्षको उम्मेर देखि पार्टीमा क्रियाशिल रहेको बताउनुभएको छ ।

                                       २०४८ मा नेविसंघ जिल्ला कार्यसमिति सदश्य, २०४९मा तररुण दल कोल्टी गाविस उपाध्यक्ष, २०६०मा तरुण दलको जिल्ला अध्यक्ष, २०६२ मा तरुण दल केन्द्रिय सदश्य र महाधिवेशन प्रतिनिधि हुदै हाल वडाअध्यक्ष रहनुभएको छ । नेपाली काग्रेसका युवा समेत रहनुभएका वोहोराले पार्टीमा युवा नतृत्वलाई अवसर दिन आग्रह गर्नुभएको छ । 

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल