Radio Budhinanda FM - BFM || २०७७ फाल्गुण ७ शुक्रबार
प्रजातन्त्र दिवसको अवसर पारी कोल्टी बजार सरसफाइ गरियको छ । २००७ सालको क्रान्ति सफल भएर १०४ वर्षे लामो निरङ्कुश जहानीया राणा शासन अन्त्य भएको सम्झनामा फागुन ७ गते विभिन्न कार्यक्रम हरु गरेर मनाईन्छ।
बुढिनन्दा नगरपालिकाको आयोजनामा गरिएको बजार सरसफाइ कार्यक्रममा नगर प्रमुख पदम कुमार गिरि , प्रमुख प्रशासकिय अधिकृत सेर ब बुढा, जनप्रतिनिधि ,नागरिक समाज ,महिला मञ्च ,नेपाल प्रहरी , स्वास्थकर्मी , संघ सस्था कर्मचारी र पत्रकारको सहभागी रहेको थियो ।
व्यास्थापक:-
प्रधान सम्पादक:-
सम्पादक:-
सम्पादक:-
रिपोर्टर:-
कानुनी सल्लाहकार:-