LIVE FM

कांग्रेस नेता प्रदीप गिरिको निधन

  • BFM
  •    
  • August 20, 2022

अनिल शाही, काठमाण्डाैं

नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ। ७५ वर्षको उमेरमा नेता गिरिको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा निधन भएको हो ।

सांसद समेत रहेका नेता गिरीको शनिबार राति ९ः ३६ मा निधन भएको अस्पतालका एक अधिकारीले सामुदायिक रेडियाे बुढीनन्लादालाई जानकारी दिएका छन । नेता गरी विगत लामाे समयदेखी क्यान्सर पिडित हुनुहुन्थ्याे । 

ताजा समाचार

ताजा समाचार