अनिल शाही, काठमाण्डाैं
नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ। ७५ वर्षको उमेरमा नेता गिरिको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा निधन भएको हो ।
सांसद समेत रहेका नेता गिरीको शनिबार राति ९ः ३६ मा निधन भएको अस्पतालका एक अधिकारीले सामुदायिक रेडियाे बुढीनन्लादालाई जानकारी दिएका छन । नेता गरी विगत लामाे समयदेखी क्यान्सर पिडित हुनुहुन्थ्याे ।