LIVE FM

नेकपा माओवादी केन्द्रले आज पनि पदाधिकारी टुंगो लगाउन सकेन

  • BFM
  •    
  • August 19, 2022

पार्टी कार्यालय पेरिशडाँडामा आज बिहान बसेको स्थायी समिति बैठकमा पदाधिकारी चयन गर्ने र समसामयिक राजनीतिक विषयबारे छलफल भएको थियो।
माओवादीले पदाधिकारी टुंग्याउने भने पनि आज पदाधिकारीको टुंगो लाग्न सकेन। प्रवक्ता कृष्णबहादुर महराले शनिबार दिउँसो १ बजे पुन: स्थायी समिति बैठक बस्ने जानकारी दिए।

माओवादीले गत पुसमा महाधिवेशन गरे पनि अहिलेसम्म पदाधिकारी चयन गर्न सकेको छैन।

ताजा समाचार