LIVE FM
  • महिला साफ च्याम्पियनसिपमा साविक विजेता भारत सहभागी हुन नपाउने ।।

    सिआईन, काठमाण्डौंआगामी महिना नेपालमा हुने महिला साफ च्याम्पियनसिपमा साविक विजेता भारत सहभागी हुन नपाउने भएको छ । अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय फिफाले भारतलाई निलम्बन गरेसँगै भारतीय टिमले महिला साफ च्याम्पियनसिपमा भाग लिन नपाउने भएको हो । भदौ २१ देखि असोज ३ सम्म दशरथ रंगशालामा हुने प्रतियोगितामा अब ६ टिमले मात्र भाग लिनेभएका छन् । नेपालमा दोस्रो पटक महिला साफ च्याम्पियनसिप प्रतियोगिता हुन लागेको हो । यसअघि सन् २०१९ मा विराटनगरमा महिला साफ भएको थियो । प्रतियोगितामा समूह ’बी’ मा नेपालसँगै...

    1 days-ago